काठमाडौँ, २२ चैत । सिराहा भोकाहा घर भई काठमाडौँ तिनकुने बस्ने २५ बर्षीय संजय कुमार शाहलाई प्रहरीले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल पार्किङ एरियामा यात्रुसंग सुन संकलन गर्दै गरेको अवस्थामा १ सय ग्राम सुन सहित पक्राउ गरेको छ ।
शाहलाई प्रहरीले आवश्यक कारवाहीको लागि भंसार कार्यालय सिनामंगलमा बुझाएको छ ।












प्रतिक्रिया