२८ आश्विन २०८३, बुधबार

यी हुन भारतका दश धनी मुख्यमन्त्री, कतिऔं नम्बरमा छन् आदित्यनाथ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


नयाँदिल्ली । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री गोगी आदित्यनाथ सबैभन्दा ठूलो प्रदेशका मुख्यमन्त्री हुन् । जिम्मेवारीका हिसाबले अन्य मुख्यमन्त्री भन्दा अगाडि मानिन्छन् । तर, सम्पत्तिका हिसाबले भने उनी निकै पछाडि छन् ।

हेर्नुहोस्, भारतका सबैभन्दा दश धनी मुख्यमन्त्री :


–पेमा खाँडू : मुख्यमन्त्री, अरुणाञ्चल प्रदेश
कुल सम्पतिः १२९ करोड रुपैयाँ
अञ्चल सम्पत्ति :  २६ करोड रुपैयाँ, कृषि योग्य भूमि ४ करोड बराबर रुपैयाँ
गैर कृषि भूमि : ११ करोड रुपैयाँ बराबर
चल सम्पत्ति : १०३ करोड रुपैयाँ, ९८ करोड डिपोजिट, एलआईसी पोलिसी ३ करोड र ७५ लाख रुपैयाँको ज्वैलरी, सात गाडी ।
कर्जाः छैन

 

–अमरिन्दर सिंहः मुख्यमन्त्री पञ्जाब
कुल सम्पत्ति : ८५ करोड रुपैयाँ
चल सम्पत्ति : ५ करोड रुपैयाँ, डिपोजिट ९१ लाख रुपैयाँ
अचल सम्पत्ति : ८० करोड रुपैयाँ, पटियालाको मोती बागमा ६० बिघा व्यवसायिक भूमि
कर्जा : एक करोड रुपैयाँ

 

–वीरभद्र सिंह : मुख्यमन्त्री हिमाञ्चल प्रदेश
कुल सम्पत्ति : ३३ करोड रुपैयाँ
चल सम्पत्ति : १४ करोड रुपैयाँ, ८ करोड रुपैयाँ डिपोजिट
अचल सक्पत्ति : १९ करोड रुपैयाँ
कर्जा : २४ लाख रुपैयाँ

 

–के चन्द्रशेखर राव : मुख्यमन्त्री तेलङ्गाना

कुल सम्पत्ति : १७ करोड रुपैयाँ
अचल सम्पत्ति : ६.५० करोड रुपैयाँ
चल सम्पत्ति : १०.५० करोड रुपैयाँ
कर्जा : छैन

 

–मुकुल संगमा : मुख्यमन्त्री मेघालय
कुल सम्पत्ति : १३ करोड रुपैयाँ
अचल सम्पत्ति : ४ करोड रुपैयाँ
चल सम्पत्ति : ९ करोड रुपैयाँ
कर्जा : छैन

 

सिद्धरमैया : मुख्यमन्त्री कर्नाटक
कुल सम्पति : १३ करोड
कर्जा : छैन

 

पवनकुमार चामलिंङ्ग मुख्यमन्त्री सिक्किम
कुल सम्पत्ति : ११ करोड रुपैयाँ
अचल सम्पत्ति : ७ करोड रुपैयाँ
चल सम्पत्ति : ४ करोड रुपैयाँ
कर्जा : ५ करोड

 

नवीन पटनायक : मुख्यमन्त्री उडिसा
कुल सम्पत्ति : १२ करोड रुपैयाँ
कर्जा : छैन

 

लाल थनवाला : मुख्यमन्त्री मिजोरम
कुल सम्पत्ति : ९ करोड रुपैयाँ
कर्जा : १४ लाख

 

योगी आदित्यनाथ : मुख्यमन्त्री उत्तरप्रदेश
कुल सम्पति : ७१ लाख रुपैयाँ