२८ आश्विन २०८३, बुधबार

एएफसी प्रेसिडेन्ट कप फुटबलमा मनाङको विजयी सुरुवात

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ असोज  । एएफसी प्रेसिडेन्ट कप फुटबलमा मनाङ मस्र्याङ्दी क्लबले विजयी सुरुवात गरेको छ ।

समूह चरणको पहिलो खेलमा मनाङले श्रीलंकन एयर फोर्सलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

कोलम्बोको सुगथादासा स्टेडियममा भएको खेलमा अग्रता भने एयर फोर्सले लिएको थियो । खेलको सुरुदेखि नै नेपालले अग्रता लिएको थियो ।