लन्डन, ४ फागुन । उत्तर कोरियाका नेता किम जोन उनका दाइ किम जोन नामको मृत्यु भएको छ ।
मलेसियन प्रहरीका अनुसार, मलेसियाको राजधानी क्वालालम्पुरबाट मकाउ जाने तरखरमा रहेका किम जोन नामलाई एक महिलाले जलेको कपडा प्रहार गरेकी थिइन् । सो कपडा उनको आँखामै लागेको थियो ।
यद्यपि, उनले अर्कै नामको पासपोर्ट प्रयोग गरेको बताइएको छ । उनी उत्तर कोरियाका दिवंगत नेता किम जोन इलका जेठा छोरा हुन् । – एजेन्सी













प्रतिक्रिया