१२ कार्तिक २०८३, बिहिबार

पैतृक सम्पत्ति अब तीन पुस्ताले मात्रै पाउने

5.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pm-office-of-nepal-sarkarकाठमाडौं, २२ मंसिर । मुलुकी ऐन प्रतिस्थापनका लागि ल्याउन लागिएको देवानी कानुनमा पैतृक सम्पत्तिमा सात पुस्तासम्मले हकदाबी गर्न पाउने व्यवस्था परिवर्तन गर्दै तीन पुस्तामा झार्ने प्रस्ताव गरिएको छ ।

प्रस्तावित विधेयकअनुसार हजुरबुबाको सम्पत्तिमा नाति पुस्तासम्मले मात्र हकदाबी गर्न पाउनेछ । नागरिक दैनिकले समाचार छापेको छ ।

त्यसपछिका पुस्ताले हकदाबी गर्न पाउने छैनन् । साबिक कानुनमा सात पुस्तासम्मले पैतृक सम्पत्तिमा हकदाबी गर्न पाउने व्वस्था छ ।