१२ कार्तिक २०८३, बिहिबार

नेपाल भ्रमणमा किन आउँदैछन् चिनियाँ संस्कृतिमन्त्री लुओ सुगाङ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

china-nepalकाठमाडौं, १७ मंसिर । चिनियाँ संस्कृतिमन्त्री लुओ सुगाङ पुस पहिलो साता नेपाल भ्रमणमा आउने भएका छन् ।

काठमाडौंमा आयोजना हुने सातौ ची महोत्सवमा सहभागी हुन उनी पुस ३ गते नेपाल आउन लागेका हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

नेपाल र चीनका संस्कृतिक मन्त्रालयको संयुक्त आयोजनामा सातौं चीन महोत्सव आयोजना हुन लागेको हो ।

विगतमा चिनियाँ कम्युनिष्ट पार्टीका पब्लिसिटी डिपार्टमेन्ट उपप्रमखु भइसेकका संस्कृतिमन्त्री लुओ डिसेम्बर २०१४ मा संस्कृति मन्त्री भएका थिए ।

त्यस्तै चीनको स्वशासित क्षेत्र तिब्बतका पिपुल्स कांग्रेस अध्यक्ष बाइमा छिली पुस ५ मा नेपाल आउने भएका छन् ।