काठमाडौं । आफू सुतेको ओछ्यानमा कतै भारतको नाम उच्चारण गर्नुुभयो भने त के होला, के होला ? नत्र, कुनै भेला, बैठक,कोठे छलफलहरुमा भारतको ‘भ’ मात्र फुुत्कियो भने कुुरा बुुझ्नुुस , त्यो आवाज र भिजुुअलसहित पारी पुग्यो ! यस्तो गम्भीर स्थितिको खुुलाशा गरेका छन् भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभालले ।
उनैले हो,जब जब नेपालमा वा नेपाली नेताबाट भारतको ‘भ’ मात्र उच्चारण भयो भने पत्तो पाइहाल्ने । ती प्रसंगमा कुरा हुनासाथ डोभालको मोबाइलमा नोटिफिकेशन बज्छ, भिडियोसहित ।
जनआस्था साप्ताहिकमा समाचार छ ।















प्रतिक्रिया