२८ आश्विन २०८३, बुधबार

पुलिसलाई हराउँदै आर्मी एन्फा कपको सेमिफाइनलमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

timthumb.phpकाठमाडौं, १९ भदौ । नेपाल आर्मी एन्फा कप फुटवलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

दशरथ रंगशालामा बिहीबार भएको खेलमा पुलिस क्लवलाई हराउँदै नेपाल आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो ।

बिहीबार भएको खेलमा  उपाधिको मानिएको टोली नेपाल पुलिसलाई आर्मीले दुई सुन्यले हराएयो ।

आर्मीको जितमा नवयुग श्रेष्ठले ३३ औं र दिपक गुरुङले ७२ औं मिनेटमा गोल गरेका थिए ।

प्रतियोगितामा शुक्रबार सरस्वती क्लव र मोरङ फुटबल क्लव भिडनेछन् । तस्वीर गोल नेपाल