टोकियो । नेपाल र नेपालीहरूलाई आउने दुःखमा सहयोग गर्ने उद्देश्यले नेपाली चलचित्र ‘ताण्डव’ प्रदर्शन गरिने भएको छ ।
सेप्टेम्बर ७ तारिख आईतबारका दिन टोकियोको मेगूरोस्थित मेगुरो कुमिन हलमा नेपाली चलचित्र ‘ताण्डव’को प्रदर्शन गर्न लागिएको हो ।
जुन चलचित्र नेपाली युबाहरूको समूह ओता गाईज “OTA GUY’Z” ले चलचित्र ताण्डवको प्रदर्शन गर्न लागेका हुन । चलचित्रमा आशिष राना र नम्रताबीचको रोमान्स समेटिएको छ।














प्रतिक्रिया