११ कार्तिक २०८३, बुधबार

टीकापुर घटनाका दोषीलाई उन्मुक्ति नदिन एमालेको कडा चेतावनी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oliकाठमाडौं, ८ असोज । सरकारले गत वर्ष कैलालीको टीकापुरमा भएको घटनाका दोषीलाई उन्मुक्ति दिन मुद्दा फिर्ता लिन लागेको भन्दै आपत्ति प्रकट गरेको छ ।

जारी केन्द्रीय समिति बैठकमा शुक्रबार विशेष प्रस्ताव पारित गर्दै एमालेले यस्तो आपत्ती जनाएको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

थरूहट आन्दोलनका क्रममा आन्दोलनकारीहरूले टीकापुरमा एक बालकसहित ८ सुरक्षाकर्मीलाई हत्या गरेका थिए ।