११ कार्तिक २०८३, बुधबार

नेपाल प्रहरीलाई घेराबन्दी गरेर भारतले यसरी लग्यो नौ अर्बको ठेक्का

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

narendra-modi-pm-new-delhi-officeकाठमाडौं, २७ भदौ । प्रहरी प्रतिष्ठान निर्माणमा भारतीय परामर्शदाता नियुक्ति गर्न नेपालले स्वीकृति जनाएको छ ।

व्यवस्थापकीय जिम्मेवारी नपाए अनुदाननै रोक्ने भारतीय चेतावनीपछि नेपालले करिक ९ अर्ब रूपैयाँ लागतको प्रतिष्ठान निर्माणमा भारतीय परामर्सदातालाई नियुक्त गर्ने सहमति जनाएको हो । कारोबार दैनिकले समाचार छापेको छ ।

यसँगै गुरूयोजना निर्माण कार्यसम्पादनसम्बन्धी निरीक्षण र सुपरिवेक्षण तथा खर्च चरिचालन लगायत भूमिकामा भारतको प्रत्यक्ष संलग्नता रहनेछ ।

नयाँ दिल्लीमा शुक्रबार सकिएको नेपाल–भारत गृहसचिवस्तरीय बैठकमा यस सम्बन्धी औपचारिक सहमति भएको हो ।