भारतीय मोडल पुनम पाण्डेको फेसबुक अकाउन्ट फेसबुक कम्पनीले डिएक्टिवेट गरिदिएको छ ।
उनले निकै उत्तेजक तस्विरहरु सार्वजानिक गरेका कारण फेसबुकले उनको फेसबुक एकाउन्ट बन्द गरेको हुन सक्ने बताइएको छ ।
फेसबुक डिएक्टिवेट भएसँगै पुनम निकै तनाबमा छिन् । फेसबुक बन्द भएपछि उनले आफ्नो फेसबुक डिएक्टिवेट भएको ट्वीटमार्फत जानकारी गराएकी छिन् ।
पुनमले खान खाएको तस्विरदेखि सुत्नका लागि बेडरुममा तयार भएको तस्विर समेत फेसबुक मार्फत सार्वजानिक गरिरहेकी हुन्थिन । पुनमको फेसबुकमा करिब २० लाख भन्दा बढि फ्रेण्डहरु थिए ।













प्रतिक्रिया