२८ आश्विन २०८३, बुधबार

हट पुनमलाई ‘आइस च्यालेन्ज’ (भिडियोसहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

poonam-pandey

अचेल टाउकोमा बरफको बाल्टीन घोप्ट्याउने फेशन नेपालमा पनि खुब चल्या छ । छिमेकी मुलुक भारतमा पनि यो गर्मीमा बरफका केही टुक्रा टाउकोमा घोप्ट्याउने लहरले छोइसकेको छ । अभिनेत्री पुनम पाण्डे त यस्ता अवसरको खोजीमैं हुन्छिन् । केही समय भएको थियो, उनले पहिरन उतार्ने उपयुक्त अवसर नै पाएकी थिइनन् ।

‘आइस बकेट’ च्यालेन्ज नाम दिइएको यो प्रतियोगीतामा उनी पनि सहभागी भएकी छिन् । कालो बिकिनी र सुनौलो अन्डरेवयरमा हल्लाखल्ला गरेर टाउकोमा बरफ घोप्ट्याएको भिडियो उनले सार्वजनिक गरेकी छिन् र केहीलाई च्यालेन्जसमेत दिएकी छिन् । नेपालमा अभया सुब्बा, राजेपायल राई लगायतले यो च्यालेन्ज स्वीकार गरिसकेका छन् ।

https://www.youtube.com/watch?v=4JiAJTFKFNo