२८ आश्विन २०८३, बुधबार

सुष्मा कार्कीले भित्री कपडा नै नलगाएपछि…

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

susma-karki-1

हट नायिकाको रुपमा कहलिएकी सुष्मा कार्कीको पहिरनका कारण पटपकटक चर्चामा आउने गर्छिन । अनेकन तिकडम गरिरहने यी नायिका सोमबार त झन् भित्री वस्त्र नै नलगाई एउटा कार्यक्रममा पुगिन् ।

उनलाई देख्नेहरु अचम्ममात्रै मानेनन्, लाजले भुतुक्कै भएका थिए ।

कालो वनपिस पहिरनमा पुगेकी सुष्मा कार्की आफ्नो माथिल्लो भागको अंग छोप्नका लागि कपालको साहरा लिन बाध्य थिइन् ।

हुन त यसअघि पनि सुष्माका यस्तै तस्वीर सार्वजनिक नभएका होइनन्, छातीमा ट्याटु खोपेकी सुष्मा टाटु देखाउन यसअघि पनि सुष्माले यस्तै हर्कत देखाएक थिइन् ।

sushma-karki2