२८ आश्विन २०८३, बुधबार

आईसीसी डिभिजन थ्रीको तयारी बन्द प्रशिक्षण भदौ १२ बाट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Cricket-u16-nepalकाठमाडौं, ८ भदौ । आगामी भदौ १२ गतेबाट सुरु हुने बन्द प्रशिक्षणका लागि क्यानले आईसीसी डिभिजन थ्रीको तयारीका लागि २४ खेलाडीलाई बोलाएको छ ।

पारस खड्काको कप्तानीमा रहेको टोलीमा ज्ञानेन्द्र मल्ल उपकप्तान छन् ।
शरद भेसवाकर, विनोद भण्डारी, शक्ति गौचन, रामनरेश गिरी, बसन्त रेग्मी, सुवास खकुरेल, जितेन्द्र मुखिया, सागर पुन, मेहबुब आलम, सोमपाल कामी, नरेश बुढायर र आरिफ शेखलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।

यस्तै प्रदिप ऐरी, पुष्प थापन, भुवन कार्की, अनिल मण्डल, अभिनाश कर्ण, अमृत भट्टराई, मंजित श्रेष्ठ, महेश क्षेत्री, राहुल विक र यज्ञमान कुमाल पनि टोलीमा परेका छन् ।