२८ आश्विन २०८३, बुधबार

किन बिवादमा फस्यो ‘कौन बनेगा करोडपति’ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

amitav-bacchan

भारतको निकै चर्चित शो कौन बनेगा करोडपति अहिले विवादमा फसेको छ ।

बलिउडका सुपरस्टार अमिताभ बच्चनले प्रस्तुत गर्ने कौन बनेगा करोडपतिमा हरियाणा, गोवाको जनसंख्याको अनुपातको स्थितिमा झुटो भिडियो क्लिप देखाएको भन्दै विवादमा फसेको हो ।

हरियाणाको गोवा मदाना कलाको लोगोको आरोप छ कि शोको दौरानमा जो व्यक्ति देखाइएको थियो सो गोवाको नरहेको बताइएको छ । यो व्यक्ति नयाँ गोवाको रहेको सर्वे गरिरहेको डाक्टरहरुले बताएका छन् । यसै गोवाका एक युवकले कौन बनेगा करोडपतिमा १२।५० लाख जितेका थिए ।

यस शो भारतको चर्चित च्यानल सोनीमा आउने गर्दछ । जसलाई बलिउडका सुपरस्टार अमिताभ बच्चनले प्रस्तुत गर्ने गरेका छन् । एजेन्सी