२८ आश्विन २०८३, बुधबार

बलिउडमा अर्की पुनम पाण्डेको सनसनीपूर्ण प्रवेश (फोटोफिचरसहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

poonam-panday-new

बलिउडमा अनेक फन्डा गरेर चर्चामा रहने नायिका हुन्, पुनम पाण्डे । सँधै सेक्सी र उत्तेजित फोटो पोष्ट गरेर उनी फेसबुक र ट्वीटरमा सनसनी मच्चाउँछिन् । उनी पुनम पाण्डेलाई टक्कर दिन बलिउडमा नयाँ पुनम पाण्डे भित्रिएकी छिन् ।

नाम मिलेकै कारण मात्र होइन, न्यूड फोटो सेसन गरेका कारण समेत नयाँ पुनमसमेत चर्चाको शिखरमा छिन् । चलचित्र ‘ट्रिप टू भानगढ’ बाट आफ्नो फिल्मी करिअर सुरु गर्न लागेकी नयाँ पूनम पाण्डे पहिलो फिल्मको पोस्टरमा नै टपलेस देखा परेकी छन् । चलचित्र रिलिज हुनुअघि नै पूनम पाण्डे आफ्नो नामकै कारण चर्चामा छिन् ।

नाम जुधेका कारण पुरानी पुनम पाण्डे भने नयाँसँग डराएकी छिन् । तर, २२ अगस्तमा रिलिज हुने नयाँ पुनम पाण्डेको चलचित्रले दर्शकको मन जित्न सक्छ वा सक्दैन त्यो भने हेर्न बाँकी छ । एजेन्सी

poonam-panday-new2

poonam-panday-new3