राजधानीमा हुन लागेको तीज अवार्डमा गीतकार तथा बैंकर गोविन्दप्रसाद उपाध्यायले तहल्का पिटने भएका छन् ।
भदौ १० गते राजधानीमा हुन लागेको तीज म्यूजिक अवार्ड – ०७१ को मनोनयनमा परेका उत्कृष्ट पाँचमध्ये उपाध्यायको तीज गीत दुई वटा विधामा समेटिएको छ । भर्खरै मात्र सत्यता भाग २ बाट गीतकार उपाध्यायको शब्दलाई स्वर दिएकी निकिता थापाले नयाँ कलाकारका रुपमा उत्कृष्ट उपाधि पाएकी थिइन् । उपाध्यायले रचना गरेको तथा शोभा त्रिपाठीको स्वरमा सजिएको आमाले दिएको… बोलको गीत तीज अवार्डमा उत्कृष्ट पाँचमै दुई वटा विधामा समेटिनुले उनले पुरस्कार जित्ने करिब करिब पक्का भइसकेको देखिन्छ ।
उत्कृष्ट पाँच यस्तो छ:
१. उत्कृष्ट तीज गीत भिडियो सम्पादन
प्रविन रेश्मी मगर – आमाले दिएको
प्रविन भट्ट – अहिलेको तीजमा
देवेन्द्र शाह – वर माग्छु शिवजी
विष्णु शर्मा – झल्को माइतीको
निशान घिमिरे – तीजको आयो लहर
२. उत्कृष्ट तीज गीत भिडियो छाँयाकार
सुदिप बराल – वर माग्छु शीवजी
दुर्गा पौडेल – झल्को माइतीको
राजेश घिमिरे – मलाई त कति मज्जा
ज्ञानेन्द्र शर्मा – म त फुरुक्कै
शिवराम श्रेष्ठ – च्वाप्प म्वाइ खाँउला
३. उत्कृष्ट तीज गीत भिडियो मोडल (पुरुष)
विजय थापा – आशिर्वाद माग्छु
बब्वु थापा – वर माग्छु शिवजी
महेन्द्र गौतम – लाजैले मरिन्छ
शंकर वि.सी – मेलम्चीको पानी
नरेश विर सिंह – आगो प¥यो
४. उत्कृष्ट तीज गीत भिडियो मोडल (महिला)
दिपाशा वि.सी – अहिलेको तिजमा
नीता ढुंगाना – वर माग्छु शिवजी
पार्वती राई – हाम्रा बाउका ज्वाइँले
पुर्णिमा श्रेष्ठ – मेलम्चीको पानी
सगुन शाही – वर्षै र दिनको
५. उत्कृष्ट तीज गीत भिडियोे निर्देशक
शंकर वि.सी – आमाले दिएको
प्रकाश भट्ट – आशिर्वाद माग्छु
बब्वु थापा – वर माग्छु शिवजी
गोविन्द राई – तीजको आयो लहर
कपिल लामा – वर्षै र दिनको
६. उत्कृष्ट तीज गीत एरेञ्जर
झलक संगीतम् – अहिलेको तीजमा
विनोद वाजुराली – छम्म छम्म छम्म
वि.वि. अनुरागी – पिरको व्यथा सारा
अर्जुन पोखरेल – झल्को माइतीको
महाराज थापा – तीजको आयो लहर
७. उत्कृष्ट तीज दोहोरी गीत गायक
खुमन अधिकारी – आशिर्वाद माग्छु
तिलक वली – हङ्कङको सारी
सुरेन्द्र सुनार – मेलम्चीको पानी
रमेशराज भट्टराई – सानुमाया
किरण बावु पुन – लभ म्यारिज
८. उत्कृष्ट तीज दोहोरी गीत गायिका
रमिला न्यौपाने – आशिर्वाद माग्छु
पुर्णकला वि.सी÷उमा श्रेष्ठ – बुढा आधा आधा
सरिता कार्की – लाजैले मरिन्छ
लक्ष्मी ढकाल – सानुमाया
शान्ति सुनार – सत्य कसम
९. उत्कृष्ट तीज गीत शब्द
गोविन्द प्रसाद उपाध्याय – आमाले दिएको
हरि विष्ट – टिपन सकिन खाइन वरिलै
गायत्री थापा – माइती देश
कुमार विवाहित – तिजको आयो लहर
गणेश चौलागाई – वर्षै र दिनको तीजै
१०. उत्कृष्ट तीज गीत भाका(लय)
हरि लम्साल – आमाले दिएको
हरि विष्ट – अहिलेको तीजमा
बिमल डाँगी – छम्म छम्म
पुस्कल शर्मा – नरोए आमा
सुरेश अधिकारी – तिजको आयो लहर
११. उत्कृष्ट तीज गीत गायिका
टीका पुन – अघिपछि भुल्छु आमा
स्वरुपा रसाइली – पिरको व्यथा सारा
माण्डवी त्रिपाठी – रातो सारीे
देवीका बन्दना – म त फुरुक्कै
सुनीता दुलाल –तीजको आयो लहर
१२.उत्कृष्ट तीज गीत
गैरा बारि – हरि विष्ट / गंगामाला फिल्मस्
आमाले दिएको – शोभा त्रिपाठी / सितारा म्यूजिक
तिजको आयो लहर – सुनिता दुलाल / कमलादेवी डिजिटल
झल्को माइतीको – मञ्जु पौडेल / आशिष म्यूजिक
गायत्री थापा – वर माग्छु शिवजी /शिवदर्शन डिजिटल
यो गीत पनि हेर्नुहोस:














प्रतिक्रिया