काठमाडौं । नेपाल पत्रकार महासंघको २४ औँ महाधिवेशनले अध्यक्षमा डा महेन्द्र विष्टलाई निर्वाचित गरेको छ ।
डा विष्ट ८०८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिस्पर्धी पोषण केसीले ७०४ मत प्राप्त गर्नुभयो । प्रेस चौतारीका तर्फबाट उम्मेदवार बनेका डा विष्ट क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ र प्रगतिशील पत्रकार संघ नेपालको संयुक्त प्यानलबाट मैदानमा होमिनुभएको थियो । केसी भने प्रजातन्त्रवादीका तर्फबाट उम्मेदवार हुनुभएको थियो ।
प्रेस चौतारीको अध्यक्ष, सचिव, कोषाध्यक्षसहित बहुमत सदस्यमा प्रेस चौतारीले वर्चश्व कायम राखेको छ । महासंघको छ दशक लामो इतिहासमा डा. विष्ट दोस्रोपटक प्रगतिशील समूहबाट अध्यक्ष बन्नुभएको हो । महासंघमा निर्वाचित हुने र पराजित हुनेले कति मत प्राप्त गरे ?
अध्यक्ष
महेन्द्र विष्ट – ८०८ निर्वाचित
पोषण केसी – ७०४
उपाध्यक्ष खुल्ला
खिलबहादुर भण्डारी – ७२६ निर्वाचित
रामजी दाहाल – ७१६
उपाध्यक्ष समावेशी
अनिता विन्दु– ७७७ निर्वाचित
महेश दास – ७२१
महासचिव
उजिर मगर ८११ निर्वाचित
जगत नेपाल ६९५
सचिव खुल्ला
प्रभात चलाउने ५७७ निर्वाचित
दिलीप थापामगर ५५८
सचिव महिला
संगीता खड्का – ८७२ निर्वाचित
बसुन्धरा गौतम ५८४
सचिव समावेशी
धर्मेन्द्र कर्ण – ७४९ निर्वाचित
गोविन्द परियार – ६२५
सचिव एशोसिएट
ध्रुव लम्साल ८२२ निर्वाचित
प्रकाश थापा ५५२
कोषाध्यक्ष
सूर्यमणि गौतम ८१७ निर्वाचित
राजेश मिश्र ६६०
लेखा समिति संयोजक
दीपक पाण्डे ८६२ निर्वाचित
प्रदीप चापागाईं ५९३
सदस्य
सुनिल दाहाल ५५८ निर्वाचित
रञ्जना पौडेल ७१६ निर्वाचित
निर्वाचित खुल्ला सदस्यहरु
दीपेन्द्र कुँवर ७९७
सुष्मा पौडेल ६८९
रोहित दाहाल ६४१
राजु लामा ६०६
माधव दुलाल ५०८
महिला सदस्यहरु
पवनवर्षा शाह ८५२
सरिता ढकाल ७३१
निलिफा लिम्बु ७१४
आदिवासी जनजाति सदस्य
लक्की चौधरी ८००
मोहनसिंह लामा ६९६
मधेशी सदस्य
बेचु गौँड ७१०
अजयकुमार मिश्र ५८२
दलित सदस्य
कमल परियार ८०५
किसान संगीत नेपाली ६४१
अपांग सदस्य
भवानी ऐर ७८१
अल्पसंख्यक
अब्दुल्लाह मियाँ ९५३
सदस्य (पूर्वाञ्चल विकास क्षेत्र) – २
१. कृष्ण हुमागाई ६७
२. गणेश पोखरेल १०१ विजयी
३. गणेश लम्साल ८० विजयी
४. महेश्वर चामलिङ ३०
५. भक्तिविलास पोखरेल ६७
६. शाहीमान राई ४६
सदस्य (मध्यमाञ्चल विकास क्षेत्र) – २
१. केसी लामिछाने ५७
२. चिरञ्जीवी मास्के ९२ विजयी
३. शम्भू गौतम ८२
४. शीतल महतो १०३ विजयी
५. सन्तोष न्यौपाने ९
६. सुनिल खड्का ८०
सदस्य (पश्चिमाञ्चल विकास क्षेत्र) – २
१. ओम प्रसाद घायल ६४
२. खिमानन्द भट्टराई ८५
३. रुद्रप्रसाद भट्ट १०८ विजयी
४. हरिनारायण गौतम ११९ विजयी
सदस्य (मध्यपश्चिमाञ्चल क्षेत्र) – २
१. अजयदिप शर्मा ९३ विजयी
२. झलक गैरे १२२ विजयी
३. दुर्गा थापा ३३
४. भीमबहादुर सिंह ४३
५. राजीव कुमार केसी ४८
सदस्य (सुदूरपश्चिमाञ्चल क्षेत्र) – २
१. खगेन्द्र पन्त ५२ विजयी
२. टेकेन्द्र देउवा ४१
३. प्रकाशविक्रम शाह ५४ विजयी
४. माधव सिंह धामी ५०
सदस्य (उपत्यका क्षेत्र) – २
१. ईश्वरी वाग्ले ८७ विजयी
२. कमल गुरुङ ५८
३. भूपेन्द्र आचार्य ४३
४. माधव पौडेल ५१
५ रामहरि सिलवाल ७७ विजयी
६. शिरोमणि ढुंगाना ५३
सदस्य (प्रतिष्ठान) – २
१. नारायण अर्याल ९९
२. रोशन पुरी ११७ विजयी
३. सुबोध गौतम ११०
४. सुरज आचार्य १४२ विजयी
सदस्य संस्थागत (एशोसिएट्स) – २
१. केपी ढुंगाना ३९
२. दयाराम पाण्डेय १९
३. प्रकाश तिमल्सिना ४७ विजयी
४. प्रदिप न्यौपाने ४० विजयी
सदस्य (कर्णाली) – १
१. नवराज महतरा २७ विजयी
२. विनोद कुमार मल्ल ७












प्रतिक्रिया