१९ कार्तिक २०८३, बिहिबार

विषालु च्याउ खाएर दम्पतीको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हुम्ला, २३ असार । सदरमुकाम सिमीकोटदेखि उत्तरी भेगमा पर्ने हेप्का–८, ताङ्गिनको एक दम्पतीको विषालु च्याउ खाएर मृत्यु भएको छ ।

पचपन्न वर्षीय तन्जन मुटुब लामा र उनकी श्रीमती ६० वर्षीया नाक्डोल लामाको शुक्रबार मृत्यु भएको सो गाविसका गुरु लामाले जानकारी दिनुभयो । रासस