क्यान्सरबाट थलिएर फेरि अभिनयमै प्रवेश गरेकी बलिउड स्टार मनिषा कोइराला “मीना” बन्ने भएकी छिन् ।
५० ६० को दशककी चर्चित अभिनेत्री मीना कुमारीको जीवनमा बन्न लागेको चलचित्रमा उनलाई मीना कुमारीको भूमिकामा खेल्न प्रस्ताव गरिएको हो। चलचित्रको निर्देशन शशीलाल नायरले गर्नेछन् ।
वर्षौअघि मनिषाले शशिलाल नायरको एउटा एडल्ट फिल्म ‘एक छोटी सी लभ स्टोरी’ का काम गरेकी थिइन् । त्यसपछि उनीहरुबीच मतभेद बढेको बताइन्छ ।














प्रतिक्रिया