१९ कार्तिक २०८३, बिहिबार

सशस्त्र प्रहरी बलको सरसफाई अभियान

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

safai-apf

गुल्मी, १८ असार । सशस्त्र प्रहरी बलले गुल्मीको सदरमुकाम तम्घासमा सरसफाई अभियान चलाएको छ ।

शनिबार सदरमुकाम तम्घास बजारमा बलले फोहोर फाल्नेलाई टिप्न लगाउँ भन्ने नाराका साथ सरसफाई अभियान चलाइएको गुल्मपति बलका डिएसपी दिग विजय सुवेदीले जानकारी दिए ।

सरसफाई अभियानमा सयौँको सॅख्यामा बलका सकल दर्जाका कर्मचारी र सर्वसाधरणको उपस्थिति रहेको डिएसपी सुवेदीले जानकारी दिए ।