पोखरा, १५ असर । नेपाली कांग्रेस लेखनाथ नगर समितिका सभापति राजेन्द्रमणि लामिछाने मङ्गलबार साँझ मोटरसाइकल दुर्घटनामा परी घाइते हुनुभएको छ ।
पोखराबाट घरत जानेक्रममा लेखनाथ नगरपालिका–४ बुढीबजारमा दुर्घटना हुँदा उहाँको देब्रे हात भाँच्चिएको नेपाली कांग्रेस कास्कीका प्रचार–प्रसार समितिका संयोजक नवीन सिग्देलले बताउनुभएको छ ।
उहाँको उपचार गण्डकी मेडिकल कलेज नयाँबजारमा उपचार भइरहेको छ । रासस












प्रतिक्रिया