९ कार्तिक २०८३, सोमबार

करिश्माले यसरी दिइन बाबुरामलाई तनाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Karishma-manandharकाठमाडौं, ७ असार । डा बाबुराम भट्टराईको लहलहैमा लागेर नयाँ शक्तिमा पुगेकी अभिनेत्री करिष्मा मानन्धर यतिबेला चौतर्फी आलोचनाको शिकार भएपछि पार्टी छाड्ने मुडमा पुगेकी छिन् ।

उनले बाबुरामलाई फोन गरेर पार्टी छाड्ने बताइसकेकी छिन् । दृष्टि साप्ताहिकले समाचार छापेको छ ।

दशरथ रंगशालामा उद्घोषिकाको रुपमा प्रस्तुत करिष्माले उद्घोषण गर्ने क्रममा धेरै गल्ती गरेका कारण उनी ‘यू–ट्युव’ सोसल मिडियामा भाइरल बनेकी छिन् ।

चलचित्रबाट उठेको उनको छवि बाबुरामले धमिल्याएपछि उनी पार्टी छाड्ने निष्कर्शमा पुगेकी हुन् ।

अब नयाँ शक्तिको उद्घोषिकामा हिसिला यमीको उदय हुने कुराले सुरज वैद्यको टाउको दुख्न थालेको छ ।