काठमाडौं, १७ साउन । सिन्धुपाल्चोकको जुरेमा पहिरोबाट घाइते भएकाहरुलाई हेलिकप्टरबाट उद्दार गरिएको छ ।
पहिरो गएको जानकारी पाएपछि संचारकर्मीहरु पनि हेलिकप्टरमार्फत पहिरोग्रस्त स्थलमा पुगेका थिए । जहाँको दृश्य भिडियोमा हेर्नुहोसः
स्रोत: कान्तिपुर टेलिभिजन













प्रतिक्रिया