सिन्धुपाल्चोकको जुरेको आएको पहिरोमा परी घाइते भएका एक दर्जन भन्दा बढी घाइतेलाई ल्याइएको छ । घाइतेमध्ये चार जनाको अबस्था गम्भीर छ । सयौं हराएको बताइएको छ । राजधानीमा ल्याइएको छ । सयौं हराएको बताइएको छ ।
काठमाडौंको बीएण्डबी अस्पतालमा ल्याइएका घाइतेहरुलाई अहिले महाराजगन्जस्थित शिक्षण अस्पतालमा लगिएको छ । मुत्युको मुखबाट बाँचेका घाइतेहरु यसो भन्छन्:
हेर्नुस भिडियो
https://www.youtube.com/watch?v=UrVBJnLJ9O0
यो भिडियो पनि हेर्नुहोस:
स्रोत: कान्तिपुर टेलिभिजन














प्रतिक्रिया