काठमाडौं, १७ साउन । बिगमार्ट सुपरमार्केटले आफ्नो पाँचौ वार्षिक उत्सबको उपलक्ष्यमा संचालन गरेको जुलाईको महिना फाईदै फाईदा अन्तरगतको लक्की ड्र सार्वजनिक गरेको छ ।
यो योजनाको पहिलो विजेता पदम श्रेष्ठ बनेका छन् । त्यसैगरी बीस जना बिगमार्टका ग्राहकलाई दुई÷दुई हजार रुपैयाँका दरले पुरस्कार वितरण गरेको कम्पनीले जानकारी दिएको छ ।
उपहार योजना अन्र्तगत ३० जनाले बिग मुभिजको फ्रि टिकट प्राप्त गरेको पनि कमपनीले जानकारी दिएको छ ।
राजधानीका विभिन्न ७ स्थानमा शाखा विस्तार गरिसकेको कम्पनीले सन् २०१४ भित्र १० वटा पुर्याउने योजना राखेको छ ।














प्रतिक्रिया