काठमाडौं, ७ वैशाख । मन्त्रालयका नियमित एजेन्डा र मुलुकको पछिल्लो अवस्थाका विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बस्दैछ ।
सिंहदरबारमा एक बजेपछि बस्ने बैठकमा विभिन्न मन्त्रालयका सचिवहरूको सुरुवा बढुवामा छलफल हुन सक्ने बुझिएको छ ।
बैठकमा भूकम्पसम्बन्धी पुनर्निमार्णका विषयमा भएको प्रगतिमा पनि छलफल हुनेछ ।
मन्त्रिपरिषद बैठकमा आपूर्ति व्यवस्था कसरी सहज बनाउन सकिन्छ भन्ने विषयमा पनि छलफल हुने स्रोतले जनाएको छ ।












प्रतिक्रिया