काठमाडौं । डाइभर्सिटी भिसा (डिभी) २०१४ को नतिजा सार्वजनिक गरिएको छ ।
२०१३ को अक्टोबर १ तारिखदेखि नोभेम्बर २ सम्म भरिएका आवेदकमध्येबाट नतिजा सार्वजनिक गरिएको अमेरिकी दूतावासले जनाएको छ ।
डिभी चिठ्ठाको नतिजा थाहा पाउनको लागि डिभी लट्री डट स्टेट डट जिओभी मा गएर हेर्न सकिनेछ । यस अघि सन् २०१४ को लागि विश्वमा सवैभन्दा वढी नेपालीलाई अमेरिका जाने डिभी चिठ्ठा परको थियो ।














प्रतिक्रिया