२३ कार्तिक २०८३, सोमबार

युवाहरु नेतृत्वमा आउनुपर्ने: नेता पौडेल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pradip-paudelपाँचथर, १८ पुस । नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले अबको महाधिवेशनबाट पार्टीमा युवा आउनुपर्ने बताउनुभएको छ ।

सदरमुकाम फिदिममा आज बिहान रासससित कुराकानी गर्दै उहाँले पार्टीको जिम्मेवारी युवाको काँधमा आए मात्र मुलुकले समृद्धि र विकासले फड्को मार्ने बताउनुभयो ।

पार्टी एक भएको लामो समय बित्दा पनि गुटउपगुट रहेका कारण भ्रातृभगिनी तथा शुभेच्छुक सङ्गठनको अधिवेशन हुन नसक्नु दुःखद रहेको उल्लेख गर्नुभयो । रासस