२८ आश्विन २०८३, बुधबार

हिरोइनले खुल्लेआम अन्डरवेयर देखाइदिँदा अरुलाई पो लाज…

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Preeyanka-Karki-underware

पटपकटक अन्डरवेयर खुस्किँदा समेत थाहा नपाउने नेपाली हिराइन बनेकी छिन्, प्रियंका कार्की । पछिल्लोपटक उनको एउटा यस्तो हविगत देखियो ।

विहिबार काठमाडौंमा चलचित्र नाई नभन्नु ल २ को सफलताको उपलक्ष्यमा आयोजना भएको कार्यक्रममा नायिका प्रियंकका कार्की निकै हट लुगामा उपस्थित भएकी थिइन् ।

चलचित्र नाई नभन्नु ल २ मा प्रियंका मुख्य भुमिकामा देखिएकी थिइन् । चलचित्रले ५१ दिन मनाउन सफल भए पछि काठमाडौंमा एक कार्यक्रम आयोजना गरि सबैलाई धन्यवाद दिइएको थियो । कार्यक्रममा बधाई तथा शुभकामना भइरहेको अबस्थामा नायिका प्रियंका कार्कीले भने निकै ठुलो हविगत सामना गर्नु पर्यो, त्यो के हो भने प्रियंकाले लगएको भित्री लुगा नमज्जाले देखिएपछि । उनी निकै छोटो लुगामा कार्यक्रममा उपस्थित भएकी थिइन र स्टेजमा बस्ने क्रममा उनको लुगाले उनीलाई नै साथ दिएन् ।

मोवाइलमा व्यस्त भएका कारण प्रियंकालाई केहि पत्तो समेत थिएन । किनकी उनी निकै हसालु मुहारमा कार्यक्रमलाई भन्दा पनि आफनो मोवाइलसँग रमिरहेकी थिइन । त्यहि क्रममा उनले लगाएको छोटो लुगा नै उनलाई धोका दिन पुग्यो । उनलाई यस बारेमा अहिलेसम्म केहि पत्तो समेत छैन । यसरी आफुले लगाएको लुगाले नै प्रियंकालाई धेरै पटक दुख दिइसकेको छ । चलचित्र नाई नभन्नु ल २ को सक्सेस पार्टीमा नायक जिबन लुइटेल बाहेक अरु सम्पुर्ण कलाकारहरु उपस्थित भएका थिए ।