१३ कार्तिक २०८३, शुक्रबार

प्रधानसेनापति क्षेत्री भन्छन्- कुशल नेतृत्वका लागि असल सैनिक आचरण आवश्यक

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-Sena

काठमाडौँ, ६ पुस । प्रधानसेनापति राजेन्द्र क्षत्रीले आज भक्तपुर खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानको निरीक्षण गर्नुभएको छ ।

निरीक्षणका क्रममा उहाँले कुशल नेतृत्वका लागि असल सैनिक आचरण हुन आवश्यक रहेकाले सैनिक सिद्धान्त अनुसरण गर्न अपरिहार्य रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । रासस