२८ आश्विन २०८३, बुधबार

सनराइज बैंकको ६१ औं एटिएम ठमेलमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Photo-for-press-release-300x265

काठमाडौँ, २५ असार । २५ असार काठमाडौं । सनराइज बैंक लिमिटेडले काठमाण्डौंको ठमेलमा ६१ औं एटिएम सेवा शुरु गरेको छ । उक्त एटिएमको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमान प्रधानले गरे ।

ठमेल क्षेत्रमा आउने पर्यटक, व्यवसायी, बैंकका सेवाग्राहीको सहज सुविधाका लागि नयाँ एटिएम संचालनमा ल्याइएको प्ररधानले बताए ।

हाल सन्राइज बैंकले मुलुकभर आफ्नो ५१ वटा शाखा ६१ वटा एटिएमद्धारा बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।