२८ आश्विन २०८३, बुधबार

नबिल बैंकले मोबिटोकन प्रणाली ल्यायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

NabilNet_20101026073954

काठमाडौँ, २४ असार । नबिल बैंकले अत्याधुनिक मोबिटोकन प्रणालीको सुरुवात गरेको छ।

नबिलनेट ईन्टरनेट बैंकिङ कारोबारलाई अझ सुरक्षित बनाउन उक्त बैङ्कले मंगलबारदेखि मोबिटोकन प्रणाली ल्याएको जनाएको छ । सो प्रणाली मार्फत बैंकले हरेक नबिलनेट कारोबारको लागि एकपल्ट प्रयोग गर्न मिल्ने पासवर्ड ग्राहकलाई उपलब्ध गराउने छ ।

मएसमार्फत प्राप्त गर्न सक्नेछन्। साथै स्मार्ट फोन वा जाभा इनेबल्ड मोबाइल सेट प्रयोग गर्ने ग्राहकले पासवर्ड उपलब्ध गराउने सफ्टवेयर आफ्नो फोनसेटमा इन्स्टल गरी प्रयोग गर्न सक्नेछन्।

ग्राहकले आफ्नो इन्टरनेट बैंकिङ कारोबार गर्दा एकपल्ट मात्र प्रयोग हुने पासवर्डको अतिरिक्त आफ्नो हाल प्रयोग गरीरहेको युजर आइडी तथा पासवर्डको समेत प्रयोग गर्नुपर्ने हुन्छ।