१२ कार्तिक २०८३, बिहिबार

अत्यधिक चिसोका कारण एकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jado.jpgगौशाला, २८ मङ्सिर । अत्यधिक चिसोका कारण महोत्तरी सदरमुकाम जलेश्वरमा आज एक जनाको मृत्यु भएको छ ।

चिसोका कारण जलेश्वर नगरपालिका–३ बस्ने ६० वर्षीय सतन यादवको मृत्यु भएको परिवारजनले जनाएको छ । गएराति अबेरसम्म छिमेकीको भोजमा सामेल भएका यादवको शीतलहरले गर्दा मृत्यु भएको छोरा राजकिशोर यादवले बताउनुभयो । रासस