१२ कार्तिक २०८३, बिहिबार

चिसो बढेपछि भूकम्प पीडितको विचल्ली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sutkeri_womenधुन्चे (रसुवा), २७ मङ्सिर । भूकम्पले घर भत्किएपछि त्रिपाल र जस्ताको टहरामा अझै बसोबास गर्दै आएका हिमाली ग्रामीण बासिन्दालाई चिसोले असर पु¥याउन थालेको छ ।

स्याफ्रु गाविस–३ ठूलोस्याफ्रु निवासी ६३ वर्षीय धर्मगुरु तेम्बा लामाले स्याफ्रु, चन्दनबारी, ठूलोस्याफ्रु, ब्राबल, गर्दागाङ, वृद्धिम, खाम्जिङ, शेर्पागाउँ, टिमुरे खैदी, थुमन, चिलिमे, गोल्जुङ, गतलाङलगायत क्षेत्रका बासिन्दामध्ये बढी मात्रामा महिला र बालबालिकालाई न्यानोघरको निर्माण गराइदिन सरकारसँग आग्रह गर्नुभयो । रासस