१२ कार्तिक २०८३, बिहिबार

नेपालमा फेरि भूकम्पको धक्का, केन्द्र धादिङ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dhadingकाठमाडौं, २७ मंसिर । नेपालमा आइतबार फेरि भूकम्प गएको छ ।

आज बिहान ८ बजेर ४५ मिनेट जाँदा धादिङ केन्द्रविन्दु रहेको ४.१ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार वैशाख १२ को गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ४१८ वटा परकम्प गएका छन् ।