काठमाडौँ, २६ मङ्सिर । काठमाडौँ महानगरपालिका–३१, बागबजार बस्ने टीकाराम तण्डुकारलाई प्रहरीले एक हजारको नेपाली नक्कली नोटसहित पक्राउ गरेको छ ।
भद्रकालीस्थित नेपाली सेनाको पेट्रोल पम्पमा तेल हाल्न आएका उनलाई प्रहरीले शनिबार एक हजारको एकथान नक्कली नोटसहित पक्राउ गरेको हो । रासस














प्रतिक्रिया