१२ कार्तिक २०८३, बिहिबार

जिप दुर्घटनामा चारजना गम्भीर घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

पाँचथर, २४ मङ्सिर । जिल्लाको दक्षिणी गाविस मौवाबाट सदरमुकाम फिदिम आउँदै गरेको जिप आज दुर्घटना हुँदा चारजना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा याशोक–३ का भूपेन्द्र कार्की, मौवा–४ का नारायण तिम्सिना, मौवा–७ का लोकबहादुर लावती र जिप चालक याशोकका एन्जलिया थापा रहेका छन् ।

मे १ ज ६७० नं को जिप आङ्ना गाविसको सावा खोलामा १०० मिटर तल झरेर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताउनुभयो ।

घाइतेहरुको उपचारका लागि जिल्ला अस्पताल, फिदिम लगिँदैछ । रासस