१२ कार्तिक २०८३, बिहिबार

लोकसेवाले माग्यो ५ सय ५१ जना शाखा अधिकृत (सूचीसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lok-sewa-aayoge

काठमाडौं, २३ मंसिर । लोकसेवा आयोगले राजपत्राकिंत तृतीय श्रेणी (शाखा अधिकृत)का लागि विज्ञापन गरेको छ ।

बुधबार सूचना प्रकाशित गरी लोकसेवाले विभिन्न समूहका लागि ५ सय ५१ जना शाखा अधिकृत माग गरेको हो । सूचना अनुसार खुल्ला तथा समावेशी गरी संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत प्रतियोगितात्मक र लिखित परीक्षाको आव्हान गरिएको छ ।

शाखा अधिकृतको परीक्षामा आवेदन दिन स्नातक तह उत्तिर्ण गरेको हुनुपर्छ ।

सूची हेर्न यहाँ क्लिक गर्नुस् :

हेर्नुस् लोकसेवा शाखा अधिकृत सूचीः