काठमाडौँ, २१ मङ्सिर । नेपालमा सोमबार फेरि भूकम्प गएको छ ।
आज बिहान ७ बजेर २७ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु भएर ४ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ४१७ वटा परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । रासस















प्रतिक्रिया