१२ कार्तिक २०८३, बिहिबार

प्रहरी क्वाटरमै चोरी, पासवान पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Policeसर्लाही, १८ मंसिर । सर्लाहीमा प्रहरीकै क्वाटरमा चोरी भएको छ ।

मलंगवा नगरपालिका–८ स्थित जिल्ला अस्पतालमा खटिएका प्रहरी कर्मचारी बस्ने कोठाको ढोका फुटाई सामान बाहिर झिकी आगजनी गर्ने खुटौना–६ बस्ने १७ बर्षीय अजय कुमार पासवानलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । पासवान मधेसी मोर्चाका कार्यकर्ता हुनसक्ने आशंका गरिएको छ ।