१२ कार्तिक २०८३, बिहिबार

डिस्कोमा दादागिरी गर्ने डीएसपी निलम्बित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-police-logoकाठमाडौं, १६ मंसिर । महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजकुमार सिलवाल निलम्बनमा परेका छन् ।

उनलाई आचरणविपरित काम गरेको भन्दै प्रहरी प्रधान कार्यालयले बुधबार निलम्बन गरेको परिसरका प्रवक्ता ईश्वरराज पोखरेल बताए ।

डीएसपी सिलवालले कमलादीस्थित एक डिस्को रेस्टुरेन्टमा मदिरा सेवा गरेर होहल्ला गर्दै केहीलाई हातपात समेत गरेका थिए ।