१२ कार्तिक २०८३, बिहिबार

लुम्बिनी दैनिक भैरहवाका व्यवस्थापक पाण्डेको निधन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rupandehiभैरहवा, मंसिर १५ । लुम्बिनी दैनिक भैरहवा शाखाका व्यवस्थापक श्रीधर पाण्डेको सोमबार सांझ असहमायिमक निधन भएको छ ।

रुपन्देहीको पडसरी गाविस वडा नम्बर १ का स्थायी बासिन्दा समेत रहेका २० वर्षिय पाण्डेको अकस्मात विरामी सोमबार युसीएमएस भैरहवामा लगिएको थियो । उनको उपचारको क्रममा युसीएमएस भैरहवामा निधन भएको पारिवारीक स्रोतले जनाएको छ । पाण्डेको मंगलबार विहान भैरहवा स्थित स्वर्गद्धारी घाटमा हिन्दू धार्मिक परंपरा अनुसार दाह संस्कार गरिएको छ ।

दिवंगत पाण्डेका बुबा धुब्र पाण्डे र माता रिता पाण्डेका जेष्ठ सुपुत्र थिए । पाण्डे विगत अढाई बर्षदेखी लुम्बिनी दैनिकको भैरहवा शाखामा व्यवस्थापकको रुपमा सफलता पुर्वक काम गर्दै आएका थिए ।

पाण्डेको निधनमा अन्तिम श्रदान्जली दिन भैरहवामा क्रियासील सबै पत्रकार एवं पत्रिका व्यवस्थापक तथा वितरकहरु स्वर्गद्वारी घाट पुगेका थिए ।