
प्यूठानको भिङ्ग्रीबाट कृष्णनगरका लागि छुटेको लु१ख ३२४९ नंको बस दुर्घटनामा परेको हो । दुर्घटनामा परी १० जनाभन्दा बढी यात्रु गम्भीर घाइते भएको बसमा सवार यात्रु टीकाराम कालाथोकीले जानकारी दिनुभयो ।
दुर्घटना भएको स्थानमा अहिले प्रहरी जान लागेको जिल्ला प्रहरी कार्यालय, प्यूठानका प्रहरी नायब उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिनुभयो ।
दुर्घटनाको थप विवरण आउन बाँकी छ । रासस














प्रतिक्रिया