
महेन्द्रनगर, १७ कात्तिक । कञ्चनपुरमा ठूलो प्रजातिको अजिङ्गर फेला परेको छ ।
मंगलबार बेद्कोट नगरपालिका वडा नम्बर ७ टेकेन्द्र भट्टको खेतको रुखमा ६ फिट लामो र ५ किलो तौल रहेको अजिङ्गर भेटिएको रेन्जर शिवराज अबस्थीले जानकारी दिनुभयो ।
अजिङ्गरलाई बन रक्षक सुक्रदत्त भट्ट र जमदार अर्जुन थापा सुरक्षित स्थानमा सार्नुभएको थियो ।
फोटो: राजेन्द्र अवस्थीबाट


















प्रतिक्रिया