११ कार्तिक २०८३, बुधबार

भारतबाट कमाइ गरेर घर आउँदै गर्दा लडेर मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jajarkot_districtजाजरकोट, १७ कात्तिक । जाजरकोटको भेरी मालिका नगरपालिकाका ३५ वर्षीय देवबहादुर रोकायको सोमबार बेलुकी लडेर मृत्यु भएको छ ।

भारतबाट कमाइ गरी घर पुग्न करिब दुई घन्टा बाँकी रहँदा रोकायको भेरी मालिका नगरपालिका– ९ कै लित्ताबाट पैडी आउँदै गर्दा भिरालो बाटोमा लडेर मृत्यु भएको प्रहरीले बताएको छ ।

शव परीक्षणका लागि जिल्ला अस्पतालमा ल्याइएको छ । रासस