काठमाडौं, १६ कात्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतले नाकाबन्दी गरेर नेपाल कब्जा गर्न खोजेको बताउनुभएको छ ।
रफत् सञ्चार क्लबको साक्षात्कारमा बोल्दै बिजुक्छेले भारतको नाकाबन्दी नेपालको संविधानमा हेरफेर गरेर नेपालको मुख्य पदमा भारतीयलाई पुर्याएर कब्जा गर्न खोजेको बताउनुभयो ।
तराईलाई आफ्नो स्प्रिङबोर्डका रुपमा प्रयोग गरेर भारतले नेपालको सिंहदरबार कब्जा गर्न खोजेको उहाँको भनाइ थियो ।















प्रतिक्रिया