११ कार्तिक २०८३, बुधबार

अबको आन्दोलन अन्तिम लडाईंः महतो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajendra-Mahatoजनकपुर, १६ कात्तिक । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अबको आन्दोलन अन्तिम लडाईं झैँ हुने बताउँदै सरकारले आन्दोलनलाई भ्रमका रुपमा प्रचार गरिरहेको प्रति आपत्ति व्यक्त गर्नुभयो

पत्रकार भेटघाटमा बोल्दै उहाँले नाकाबन्दी पूर्ण रुपले सशक्त रहेको छ भन्दै सरकारले नाकाबन्दीका बारेमा गलत समाचार प्रसारण गराइराखेको पनि बताउनुभयो ।