११ कार्तिक २०८३, बुधबार

मधेस समस्या समाधानका प्रधानमन्त्रीमा कांग्रेसको उम्मेदवारीः प्रवक्ता बडु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dilendra-baduभीमदत्तनगर, १५ कात्तिक । नेपाली काँग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडुले काँग्रेसले सोचबुझका साथ सरकारको नेतृत्व गर्न उम्मेदवारी दिएको बताउनुभएको छ ।

कार्यकर्ता भेटघाटका क्रममा आज बिहान कञ्चनपुरको भीमदत्तनगर आइपुग्नुभएका नेता बडुले भन्नुभयो,“काँग्रेस शीर्ष नेतृत्व र केन्द्रीय समितिको सहमतिमा सभापति कोइरालाले उम्मेदवारी दिनुभएको हो ।”

उहाँले मधेसको समस्या समाधानका लागि पनि पार्टीले प्रधानमन्त्रीमा उम्मेदवारी दिएको स्पष्ट गर्र्दै पार्टी कार्यकर्तालाई बिचलित नहुन आग्रह गर्नुभयो । रासस